News Portal

  • नेप्सेमा एशियन लाइफको २४ लाख ४५ हजार कित्ता बोनश शेयर सूचिकृत

    आर्थीकसंसार संवाददाता९ वैशाख, २०८१
    ११७ पटक
    ९ वैशाख, २०८१

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार एशियन लाइफ इन्स्योरेन्सको २४ लाख कित्ता बढी बोनश शेयर सुचिकृत भएको छ । आज एशियन लाइफ इन्स्योरेन्सको ७ दशमलव ७५ प्रतिशतले हुन आउने २४ लाख ४५ हजार ३ सय ५७ दशमलव ९ कित्ता बोनश शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

    प्रतिकृया दिनुहोस्