आर्थीकसंसार संवाददाता२७ पुष, २०८०
२७ पुष, २०८०काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।
मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७१.८१ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ४९५.४० रुपैयाँ थियो ।
यससँगै अबको बजारमा कम्पनीके पहिलो कारोबार प्रतिकित्ता ४७१.८१ रुपैयाँलाई आधार मानेर हुनेछ ।