News Portal

  • सूर्यज्योति लाइफका सञ्चालक शर्माले दिए राजीनामा

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०८०
    १६८ पटक
    २८ मंसिर, २०८०

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सका सञ्चालक नन्दकिशोर शर्माले राजीनामा दिएका छन् । संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक शर्माले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् ।

    उनको राजीनामालाई मंसिर २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

    प्रतिकृया दिनुहोस्