News Portal

  • प्रभु महालक्ष्मी लाइफद्धारा भुकम्प पिडीतको राहतको लागि १० लाख रुपैयाँ प्रदान

    आर्थीकसंसार संवाददाता२४ कार्तिक, २०८०
    ४५४ पटक
    २४ कार्तिक, २०८०

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भुकम्प पिडीतको राहतको लागि १० लाख रुपैयाँ प्रदान गरेको छ । कार्तिक १७ गते राति जाजरकोट केन्द्र विन्दु भइ आएको ६.४ रेक्टर स्केलको भुकम्पमा परी ज्यान गुमाएका व्यक्तिहरुको आत्माको चिरशान्तिको कामना गर्दै उक्त सहयोग गरेको हो ।

    उक्त घट्नाबाट ठुलो जनधनको क्षति भएकाले खोजी उद्धार राहत लगायत पुनर्थापना कार्यका लागि नेपाल सरकार मन्त्रीपरिषदको कार्यालयको कार्तिक १९ गतेको आब्हान बमोजिम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १० लाख रुपैयाँ प्रदान गरेको हो ।

    प्रतिकृया दिनुहोस्