News Portal

  • नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा थपलिया पुनःनियुक्त

    आर्थीकसंसार संवाददाता२४ कार्तिक, २०८०
    ३२४ पटक
    २४ कार्तिक, २०८०

    काठमाडौं । नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा उद्धवराज थपलिया पुनःनियुक्त भएका छन्। कम्पनीको कार्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले थपलियालाई दोस्रो कार्यकालका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो। थपलिया मंसिर २५ गतेदेखि लागु हुने गरी दोस्रो कार्यकालको लागि नियुक्त भएका हुन्। उनको दोस्रो कार्यकाल आगामी ४ वर्ष हुनेछ।

    प्रतिकृया दिनुहोस्