News Portal

  • नेपाल राष्ट्र बैंकले खारेज गर्यो मोहर डिजिटलको अनुमतिपत्र

    आर्थीकसंसार संवाददाता८ असोज, २०८०
    २०५ पटक
    ८ असोज, २०८०

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिदिएको छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्नेगरी २०७६ असोज ३० गते अनुमतिपत्र प्राप्त मोहर डिजिटलले भुक्तानी तथा फर्स्यौट ऐन २०७५ विपरीत कसुर गरेको देखिएको खारेज गरेको जनाएको छ । उक्त कम्पनीसँग कसैको दायीत्व वा लेनदेन बाँकि भए संस्थामा सम्पर्क गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्