News Portal

  • कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता८ असोज, २०८०
    २०१ पटक
    ८ असोज, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । अब कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, शेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु प्रभु क्यापिटल मार्फत हुनेछन् ।

    प्रतिकृया दिनुहोस्