News Portal

  • इन्टरनेट बैंकिङ सेवा सम्बन्धी ज्योति विकास बैंकले जारी गर्यो यस्तो सूचना

    आर्थीकसंसार संवाददाता८ असोज, २०८०
    २४७ पटक
    ८ असोज, २०८०

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको बैंकिङ्ग सेवा असोज १४ गतेबाट स्थानान्तरण हुने जनाएको छ । बैंकको इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुले उक्त सेवा सो मिति पछि बैंकको मोबाईल बैंकिङ्ग एप (ज्योति स्मार्ट) वा वेब ब्राउजरका माध्यमबाट सेवा प्रयोग गर्न सकिने जनाएको छ । यसबाट ग्राहकहरुमा पर्न जाने प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।

    प्रतिकृया दिनुहोस्