काठमाडौं । प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार बन्द भएको छ ।
वैशाख २६ गतेदेखि हुन लागेको एकीकृत कारोबारको लागि तीन कम्पनीको सेयर कारोबार बन्द भएको हो ।
२३ गतेदेखि बन्द रहेको कम्पनीको सेयर कारोबार २५ गतेसम्म बन्द रहनेछ । तीन कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट वैशाख २६ गते मंगलबारबाट एकीकृत कारोबार गर्दछन् ।
आर्थीकसंसार संवाददाता२४ बैशाख, २०८०
२४ बैशाख, २०८०