News Portal

  • विमान दुर्घटना : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

    आर्थीकसंसार संवाददाता१ माघ, २०७९
    ३७९ पटक
    १ माघ, २०७९

    काठमाडौं । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।
    सेती नदीको खौँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । उनका अनुसार पोखरास्थित गण्डकी अस्पतालमा ३१ जनाको शव लगि सकिएको छ ।

    प्रतिकृया दिनुहोस्