News Portal

  • यस वर्ष साविक जनरल इन्सोरेन्सले लाभांश नदिने

    आर्थीकसंसार संवाददाता१७ पुस, २०७९
    ४१७ पटक
    १७ पुस, २०७९

    काठमाडौं । यस वर्ष साविक जनरल इन्सोरेन्सले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।
    कम्पनीको पुस १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८ /७९ को वित्तीय विवरण तयार गरि स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ। बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारण सभाको मिति तय गर्नेछ ।
    सानिमा जनरल इन्सोरेन्स र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भएर सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट कारोबार गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्