News Portal

  • यूनाइटेड इन्स्योरेन्समा रोजगारीको सुनौलो अवसर

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०७९
    ३८९ पटक
    १३ भदौ, २०७९

    काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्टमा असिस्टेन्ट पदमा १ जना र फाइनान्स डिपार्टमेन्टमा अफिसर पदका लागि १ जना कर्मचारीको माग गरेको हो ।
    कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्