News Portal

  • ५ करोडसम्म कर्जा लिएका उद्यमीले असोजसम्म सावाँ ब्याज तिरेमा पेलान ब्याज तिर्नु नपर्ने

    आर्थीकसंसार संवाददाता६ साउन, २०७८
    ७१७ पटक
    ६ साउन, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंक्ले बैंक तथा वित्तीय संस्थाबाट अधिकतम रु.५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरेको छ ।
    गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो ब्यवस्था गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्