News Portal

  • लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता१४ असार, २०७९
    ७५८ पटक
    १४ असार, २०७९

    काठमाडौं । मंगलबार लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ९.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।
    मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ३७६.२६ रुपैयाँ कायम भएको छ । जुन मूल्य प्रतिकित्ता ४१२ रुपैयाँलाई आधार मानेर गरिएको हो ।
    र, अबको बजारमा समायोजित मूल्यलाई नै आधार मानेर सेयर किनबेच हुनेछ । यससँगै अब कम्पनीको सेयर किन्नेहरु गत वर्षको प्रस्तावित लाभांश पाउन योग्य हुँदैनन् ।

    प्रतिकृया दिनुहोस्