News Portal

  • सिभिल बैंकको डिबेञ्चर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई नियुक्त

    आर्थीकसंसार संवाददाता९ असार, २०७९
    ६६४ पटक
    ९ असार, २०७९

    काठमाडौं । सिभिल बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८४’ ल्याएको छ । बैंकले ११ प्रतिशत ब्याजदर भएको ५ वर्षे अवधिको सिभिल बैंक डिबेञ्चर २०८४ ल्याएको हो ।
    बैंकले उक्त डिबेञ्चर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा बैंक र क्यापिटलबीच बुधबार बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रम बीच दुवै पक्षबीच सम्झौता सम्पन्न भएको छ ।

    प्रतिकृया दिनुहोस्