आर्थीकसंसार संवाददाता२३ फागुन, २०७८
१०४८ पटक
२३ फागुन, २०७८काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गोदावारी नगरपालिका कैलाली स्थित बीमित स्व. फुलाराम चौधरीको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक चौधरीको श्रीमति उर्मिला देबी चौधरीलाई बीमा वापतको ६ लाख, बोनश वापत ४९ हजार ८ सय र तेस्रो किस्ता वापतको रकम कटाएर कुल ५ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ दाबी रकम दिएको हो ।
उनको पुस २७ गते छाती कम्मर दुखेर मृत्यु भएको थियो । उनको तेसे किस्ता वापतको ५५ हजार ३११ रुपैयाँ कटाएर उक्त रकम हस्तान्तरण गरेको कम्पनीका अत्तरिया उपशाखा प्रमुख राजन खड्काले बताए । कार्यक्रममा स्थानीयवासी, जनप्रतिनीधि, अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।