आर्थीकसंसार संवाददाता१० फागुन, २०७८
१० फागुन, २०७८काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि.को संस्थापक शेयरधनी कुमारी बैंकको तर्फबाट सञ्चालकमा बैंकको महाप्रवन्धक क्षितिज खड्का नियुक्त भएका छन् ।
यसअघि बैंकको तर्फबाट सञ्चालकको रुपमा बैंकका नायव महाप्रबन्धक मनिष तिमिल्सिनाले प्रतिनिधित्व गर्दै आएका थिए ।