काठमाडौं । एनएमबि बैंकले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो ऐतिहासिक कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ । बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार रुपैयाँले सम्मान गरेकाे हाे ।...बाँकी
काठमाडौं । एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा छुट हुने भएको छ । बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ‘एक्सिलेन्स इन न्यू पेमेन्ट फ्लज इस्युर’बाट सम्मानित भएकाे छ । भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा एनआईएमबी सम्मानित भएकाे हाे । विगत ४ दशक...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले एटीएम प्रयोग गरी रकम भुक्तानी लिने क्रममा भुक्तानी नभएको तर खातामा घटेको रकम दाबी गर्न आग्रह गरेको छ । एटीएम तथा पीओएस प्रयोग गरी रकम भुक्तानी बाँकी रहेकाले दाबी...बाँकी
काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९ हजार ८६५ कित्ता सेयर बिक्रीमा राखेको...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ८ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लाष्ेका हुन् । बैंकका अनुसार ८ जना संस्थापक सेयरधनीको नाममा...बाँकी
काठमाडौं । आर्थिक वर्ष २०८०।८१ को वार्षिक साधारणसभा बोलाउने कामना सेवा पहिलो विकास बैंक बनेको छ। कामना सेवाले आफ्नो १८ औँ वार्षिक साधारणसभा आउँदो असोज ३० गते डाकेको हो। सभा काठमाडौंको नक्साल भगवती बाहालस्थित लिसारा...बाँकी
काठमाडौं । गरिमा विकास बैंकले साढे ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी समूह ‘क’ का केही सेयरधनीहरूले सेयर बिक्रीमा राखेका हुन् । बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले श्री लेकाली बसीफाँट माध्यमिक विद्यालय, भीमफेदी मकवानपुरमा सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । बैंकलेसामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयमा...बाँकी
काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यससँगै बैंकले आफ्नो लाभांश वितरणमा निरन्तरता दिएको छ । बैंकले...बाँकी