News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिटबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिटबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता भएको छ । विश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरूले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य...बाँकी

    सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त भएका छन् । विसं २०६४ सालमा बैंकको आरम्भदेखि नै अधिकारी सिटिजन्स बैंकमा आबद्ध रहेका छन् । उनले प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका...बाँकी

    एनआईएमबी बैंकका ग्राहकलाई दुसित थानीमा १५ प्रतिशत छुट

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड(एनआईएमबी) र दुसित थानी हिमालयन रिसोट, धुलिखेलबीच सम्झौता भएकाे छ । उक्त सम्झाैताका अनुसार बैंकका ग्राहकले अब दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । बैंकका अनुसार...बाँकी

    कुमारी बैंकले ल्यायो दशैं उत्सव क्यासब्याक अफर

    काठमाडौं । कुमारी बैंकले दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा...बाँकी

    ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकहरूले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत...बाँकी

    सिद्धार्थ बैंकले ल्यायो दशैंमा ‘डबल रिवार्ड्स अफर’

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दशैंकाे उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ । बैंकले ‘डबल रिवार्ड्स अफर’ ल्याएकाे हाे । यस अफर अन्तर्गत बैंकका ग्राहकहरूले असाेज ११ देखि ३० सम्म गरिएको कार्ड वा...बाँकी

    एनएमबि बैंकद्वारा ‘एनएमबी नेक्स्टजेन बैंकिङ लिडर स्कलरशीप’ घोषणा

    काठमाडौं । एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबी नेक्स्टजेन बैंकिङ लिडर स्कलरशीप’ घोषणा गरेको छ । बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सातजना विद्यार्थीहरूलाई यो छात्रवृत्ति...बाँकी

    नेपाल एसबिआई र चार्टर्ड एकाउण्टेण्ट्स संघको सहकार्यमा अन्तरक्रिया हुने

    काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको प्राविधिक सहकार्य तथा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको आयोजनामा नामक एक दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषयविज्ञ, अग्रज व्यक्तित्व तथा लगानीकर्ताहरूको उपस्थितीमा यहि...बाँकी

    एनएमबि बैंकले सौर्य ऊर्जा विकासको लागि कोष र प्राविधिक सल्लाह ल्याउँदै

    काठमाडाैं ।  एनएमबि बैंक लिमिटेडले नेपालको सबै भन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षाअनुसार दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । दीगो युटिलिटि–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागि प्राविधिक सहयोग तथा सल्लाह भित्राउने उद्वेश्यले अमेरिकी...बाँकी

    आगन्तुक रिसोर्टमा नेपाल एसबिआई बैंकका ग्राहकलाई छुट

    काठमाडौं । आगन्तुक रिसोर्टमा नेपाल एसबिआई बैंकका ग्राहकलाई छुट हुने भएको छ । बैंक र आगन्तुक रिसोर्ट धुलिखेलबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी आवास सुविधामा १५ प्रतिशत र खाध्य तथा...बाँकी