News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिन्धु विकास बैंकले मनायो १४औं वार्षिकोत्सव

    काठमाडौं । सिन्धु विकास बैंकले विभिन्न कार्यक्रम गरि १४ औ वार्षिकोत्सव मनाएको छ  । आज आइतबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विविध कार्य गरि वार्षिकोत्सव मनाईएको बैंकले जनाएको हो । बैंकका अनुसार वार्षिकोत्सवको अवसरमा  जिल्ला ट्राफिक...बाँकी

    कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक सुवेदी सिन्धु विकास बैंकको सञ्चालकमा मनोनयन

    काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा दामोदर प्रसाद सुवेदी मनोनयन भएका छन् । कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक रहेका सुवेदी बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । सुवेदी कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक...बाँकी

    आइएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकहरुलाई छुट

    काठमाडौंं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पेले”  एयरलाइन्स टिकट खरिद  गर्दा  प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा रु ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । यस  अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो...बाँकी

    नेपाल टेलिकमको टिकटक च्यालेन्जमा सहभागी हुन सकिने

    काठमाडौंं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी...बाँकी

    आजदेखि अभिकर्ता तालिम संचालन गर्दै आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स

    काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आज भदौ २४ गतेबाट निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गदैृछ । कम्पनीले बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति वा संस्थाको लागि उक्त तालिम संचालन गर्न लागेको हो...बाँकी

    एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक लम्सालको राजिनामा स्वीकृत

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक पुरुषोत्तम लम्सालको राजिनामा स्वीकृत भएको छ । बैंकका सञ्चालक लम्सालले भदौ २१ गते आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई कम्पनीको भदौ...बाँकी

    नेपाल फाइनान्सको हकप्रद सेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल फाइनान्सको हकप्रद सूचीकृत भएको छ । आइतबार संस्थाको ४० हजार २४५ कित्ता हकप्रद सूचीकृत भएको हो । नेप्सेमा संस्थाको लिलामीमा राखिएको संस्थापक सेयर हकप्रदको रुपमा सूचीकृत भएको...बाँकी

    चिटकटो रसिदबाट बीमा रकम असुल्ने प्रवृत्ति हट्दै, पेट्रोलियम व्यवसायी र नेको इन्स्योरेन्सले गरे सहकार्य

    काठमाडौं । पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुको संगठन ‘पेट्रोलियम व्यवसायी संघ नेपाल’ र नेको इन्स्योरेन्सबीच सहकार्य भएको छ । वर्षौदेखि चिटकटो रसिद जारी गरी बीमा बापत रकम असुल्ने प्रवृत्तिलाई हटाउन संघले नेको इन्स्योरेन्ससँग ट्रान्जिट बीमा...बाँकी

    पोखरामा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा, नाफाको ५०% कल्याणकारी केन्द्रले पाउने

    पोखरा । सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्धारा कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेसन उद्घाटन भएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई बुटवल हार्ट क्लिनिकमा विशेष छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले रुपन्देहीस्थित बुटवल हार्ट क्लिनिकमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंक र क्लिनिकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल...बाँकी