News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    हिमालयन रिको आईपीओ प्रिमियममा बिक्री खुला, १० कित्ता खरिद गर्न कति चाहियो ?

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले आज मंसिर ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । यसअघि कम्पनीले...बाँकी

    भूकम्पपीडितका लागि सिन्धु विकास बैंकद्वारा आर्थिक सहयोग प्रदान

    काठमाडौं । सिन्धु विकास बैंकले जाजरकोटका भूकम्प पीडितलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंककले पीडितको खोज उद्धार तथा राहत कार्यमा सहयोगस्वरूप बैंकका सम्पूर्ण कर्मचारीहरूको एक दिनको तलब भत्ताबराबरको उक्त रकम...बाँकी

    ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल

    काठमाडौं । ज्योति विकास बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी कपिल ढकालले पाएका छन् । बैंक सञ्चालक समितिको मंसिर ३ गते बसेको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकाललाई कामु सीईओको जिम्मेवारी दिने...बाँकी

    नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनसभन्दा नगद दोब्बर

    काठमाडौं । नेपाल एसबिआई बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत...बाँकी

    समता घरेलु लघुवित्तको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ४५ हजार ६९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो । ईच्छुक खरीदकर्ताहरूले...बाँकी

    सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितका लागि खाद्यान्न राहत सहयोग

    काठमाडौं । सिद्घार्थ बैंकले जाजरकोट र रुकुममा भूकम्पका कारण भएको जनधनको क्षतिमा दुस्ख व्यक्त गर्दै भुकम्प प्रभावितहरुका लागि राहत स्वरुप खाद्यान्न सामग्रीे सहयोग प्रदान गरेको छ । बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार...बाँकी

    नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको साधारण सभा मंगलबार हुँदै

    काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले आठौं वार्षिक साधारण सभा मंसिर ५ गते आयोजना गरेको छ । सभा नेपाल एसबिआई बैंकको प्रधान कार्यालयको सभाहल कमलादीमा बिहान ११ बजे शुरु हुने जनाएको छ । सभाले...बाँकी

    ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा गुरुङ्ग नियुक्त

    काठमाडौं । गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकास गुरुङ्ग नियुक्त भएका छन । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङ्गलाइ सञ्चालक समितिको...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा मंसिर २४ गते, यस्ता छन् प्रस्ताव

    काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले ३७औं वार्षिक साधारण सभा मंसिर २४ गते आर्मी अफिसर्स क्लब भद्रकाली...बाँकी

    शिखर इन्स्योरेन्स सफलतापुर्वक २०औं वर्षमा प्रवेश, अझै सरल र परिष्कृत सेवा दिने प्रतिवद्धता

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड  आजदेखि १९औं वर्ष पुरा गरेर २०औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको स्थापना २०६१ जेष्ठ १५ भएको थियो भने २०६१ साल कार्तिक २६ गते निर्जीवन बीमा व्यवसायका लागि साविक...बाँकी