News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    मेरो माइक्रोफाइनान्सका नव नियुक्त अध्यक्ष खत्रीले ग्रहण गरे सपथ

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नव नियुक्त अध्यक्ष सुमित बाबु खत्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शुक्रवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट समक्ष अध्यक्ष खत्रीले पद तथा...बाँकी

    नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्ने भएको छ। बैंकले भदौ २५ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। उक्त ऋणपत्र पर्सि आइतबार बोलकबोलमार्फत बिक्री...बाँकी

    साविक सानिमा लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ७० रुपैयाँ पाउँदा कुन योजनामा कति ?

    काठमाडौं । साविक सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९को लागि नयाँ बोनसदर कायम गरेको छ । नेपाल बीमा प्राधिकरणको भदौ ५ गते स्वीकृत भई कम्पनीले यस अवधिसम्मको बीमाङ्कीय मूल्याङ्कन अनुसार बोनसदर घोषणा गरेको हो...बाँकी

    ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । ज्योति क्यापिटलको साधारण सभा सम्पन्न भएको छ । उक्त सभा ज्योति विकास बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको जनाएको छ ।कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६३ प्रतिशत...बाँकी

    कामना सेवा विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा उर्लाबारी स्थित राधा कृष्ण मन्दिर र २०८० साल भदौ २१ गते बिराटनगर श्री कृष्ण जन्माष्टमी रथ यात्रामा आएका भक्तजनहरुलाई लक्षित...बाँकी

    प्राइम बैंकका सबै ग्राहकहरुको खाता नम्बर परिवर्तन, एक दिन सेवा बन्द

    काठमाडौं । प्राइम कमर्सियल बैंकले ग्राहकहरुको खाता नम्बर परिवर्तन गर्ने भएको छ । बैंकमा खाता सञ्चालन गरिरहेका ग्राहकहरूको खाता नम्बर भदौ २३ गते शनिबारदेखी परिवर्तन गर्ने जनाएको छ । सम्पूर्ण ग्राहकहरूको खाता नम्बर १० अङ्क...बाँकी

    कामना सेवा विकास बैंकले दियो श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर

    काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय श्रृजनाचोक मार्फत पोखरा म.न.पा. वडा नं ८, रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ । उक्त रेफ्रिजेरेटरले मन्दिरको भान्सा व्यवस्थापनमा सहयोग...बाँकी

    एभरेष्ट बैंकले मानव सेवा आश्रम गोरखालाई दियो पाँच लाख आर्थिक सहयोग

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मानव सेवा आश्रम गोरखालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयो गरिएको बैंकले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकका...बाँकी

    १५ लाख बढीले भरे सिटिजन लाइफको आईपीओ, कहिले हुँदैछ बाँडफाँड ?

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा १५ लाख बढीले आवेदन दिएका छन् । भदौ १५ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा १५ लाख १० हजार ६९३ जनाले आवेदन दिएका हुन् । आईपीओ निष्काशन तथा बिक्री...बाँकी

    बीमा संस्थानमा राष्ट्र बैंकले लगानी थप्यो, अर्थ मन्त्रालयले सकेन

    काठमाडौं । दोस्रो ठूलो सेयरधनी अर्थमन्त्रालयले थप सेयर लगानी गर्न नसक्दा राष्ट्रिय बीमा संस्थानको पुँजी वृद्धि योजना प्रभावित भएको छ । बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन...बाँकी