काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले ३०औँ वार्षिक साधारणसभा माघ २५ गते बानेश्वर ब्याङ्क्वेट थापागाँउ काठमाडौंमा बिहान...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७१.८१ रुपैयाँ कायम भएको छ ।...बाँकी
काठमाडौं । लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल चुनिएका छन् । सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा नेपाललाई चयन गरेको हो । बैंकको बिहीबार सम्पन्न २३औँ वार्षिक साधारणसभाबाट ४ जना सञ्चालक निर्वाचित भएका थिए...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले विरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका मृतक बालराम अधिकारीको परिवारलाई मृत्यु दाबी वापत २५ लाख २० हजार ४ सय रुपैयाँको चेक...बाँकी
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा पुस २७ गते शुक्रबार रानीबन पार्टी प्यालेस नगार्जुनमा सम्पन्न भएको हो । नवौं वार्षिक साधारण सभा पिताम्वर प्रसाद आचार्यको...बाँकी
काठमाडौं । लक्ष्मी सनराइज बैंकको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवन सम्पन्न भएको बैंकले जनाएको छ । सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ७.३७ प्रतिशत लाभांश अनुमोदन...बाँकी
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको ६१ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको विभिन्न शेयरधनीहरुका नाममा रहेको ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सले पुष २६ गते बिहिवारको दिन खरेन्द्रपुर शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्ये पुष महिनाको लागि तय भएको...बाँकी
काठमाडौं । मञ्जुश्री फाइनान्सले १६औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ। आज सम्पन्न कम्पनीको साधारणसभा हाल कायम चुक्तापुँजीको ५.२६३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसअनुसार...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सले पुष २६ गते बिहिवारको दिन खरेन्द्रपुर शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्ये पुष महिनाको लागि तय भएको...बाँकी