काठमाडौं । एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा आज असोज २८ गते हुँदै छ । बैंकको साधारण सभा बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्दै छ । बैंकको सभाले गत आर्थिक...बाँकी
काठमाडौं । दशैंका गरिमा विकास बैंकको कार्ड प्रयोग गर्ने प्रयोगकर्ताले २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले दशैंलाई लक्षित गरि बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत वा २ सय रुपैयाँ नगद फिर्ताको योजना सार्वजनिक...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले वडा दशैंको अवसरमा “ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले...बाँकी
काठमाडौं । इनड्राइभ वैकल्पिक यातायातको विकासमा सहयोग गर्ने ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म हो । इनड्राइभले आज आयोजित १५औँ काठमाडौं म्याराथनमा फुल म्याराथन दौडने विजेता होमनाथ श्रेष्ठलाई इभी स्कुटर उपहार प्रदान गरेको छ। काठमाडौं...बाँकी
काठमाडौं । नेपालीहरुको महान चाड दशंै, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका...बाँकी
काठमाडौं । आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्नुहुँदा २०% वा अधिकतम रु २००...बाँकी
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस शेखर पक्षका केदार कार्की नियुक्त भएका छन् । कोशी प्रदेश मुख्यमन्त्री पदमा नियुक्तिका लागि पेश गरिएका प्रस्तावको हस्ताक्षर सनाखतमा बहुमत पुर्याएपछि उनी मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुखको...बाँकी
काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्ष बनेका छन् । बैंकको १७औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । साधारण सभाले उनीसँगै सीता कार्की केसी, सजन शर्मा र दिग्विजय बिष्टलाई बैंकको सञ्चालकमा...बाँकी
काठमाडौं । लक्ष्मी सनराइज बैंकले चार सयभन्दा बढी बालबालिकाहरुलाई विविध सरसामाग्री तथा खाद्यान्न सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरीका विभिन्न संस्थाहरुसंग सहकार्य गरी उक्त सहयोग गरेको हो ।...बाँकी
काठमाडौं । “विश्वासको सम्बन्ध, एकताको प्रतीक” आदर्श बोकेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले समाजिक उत्तरदायित्व अन्तर्गत कास्की जिल्लाको पोखरा महा नगरपालिका १ मा निर्माणाधिन बिन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि आर्थिक...बाँकी