News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नबिल बैंकले पायो प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

    काठमाडौं । इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको छ । बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड दिइएको हो । यो अवार्ड अन्तर्गत...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा स्कुल ब्याग वितरण

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर २८ स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बैंकले शुक्रबार कक्षा...बाँकी

    नेष्डो समृद्ध लघुवित्तको एजीएम आज हुँदै, यस्ता छन् एजेण्डा

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आज जेठ २५ गते शुक्रबार पाँचौं वार्षिक साधारण सभा गर्दैछ । सभा आज पर्वत जिल्लाको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा अपरान्ह १२ः३० बजेदेखि शुरु हुने जनाएको छ । कम्पनीको...बाँकी

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीका दुई जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर विक्री गर्न इच्छा राखी निवेदन दिए अनुसार कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको ३० हजार...बाँकी

    हिमालयन लाइफद्वारा बीमा दाबी रकम हस्तान्तरण

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले मोरङको पथरी शाखाबाट पीएबी वापतको दाबी भुक्तानी गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका ३ मा बसोबास गर्दै आएका शरण बहादुर तामाङले ५ महिना अगाडी मात्रै एजेन्सी फुरुमाया तामाङ मार्फत बीमा...बाँकी

    हिमालयन लाइफले मातातीर्थ वृद्धाश्रममा वितरण गर्यो खाद्यान्न तथा फलफूल

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड को १६औं वार्षिक उत्सवको उपलक्ष्यमा मातातीर्थ वृद्धाश्रम समितिमा रहेका आमाहरुलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ । कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यमा तथा मातातीर्थ वृद्धाश्रम...बाँकी

    प्रभु बैंकका ग्राहकलाई कमलादिको हेयर एण्ड शान्तिमा छुट हुने

    काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले काठमाडौंको कमलादिस्थित हेयर एण्ड शान्तिबाट सौन्दर्य सम्बन्धि सेवा सुविधामा छुट हुने भएको छ । एक समारोहकाबीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख...बाँकी

    नेपाल एसबिआई बैंक र इसेवाबीच सम्झौता

    काठमाडौं । नेपाल एसबिआई बैंक र इसेवाबीच इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका...बाँकी

    ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच सम्झौता, विद्युतीय सवारी किन्न कर्जा दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी...बाँकी

    एसबिआई बैंक र फोनपेबीच सम्झौता

    काठमाडौं । नेपाल एसबिआई बैंक र फोनपेबीच नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । बैंकले ग्राहकदेखि व्यापारी भुक्तानी च्यानल सञ्चालन गर्न फोन पेसँँग सम्झौता गरेको हो । नेपाल भ्रमणमा आउने...बाँकी