News Portal

  • गृहपृष्ठ आइपिओ, ऊर्जा, समाचार

    सुर्यकुण्ड हाइड्रोले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त

    काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित २० लाख कित्ताले हुने २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई...बाँकी

    कुमारी बैंकको वार्षिक साधारण सभाबाट ६ सञ्चालक निर्वाचित

    काठमाडौं । कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ११७ प्रतिशत बढ्यो

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ११७ प्रतिशत बढेर ३६ करोड ९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ६० लाख रुपैयाँ नाफा...बाँकी

    हिमालयन लाइफको बीमा शुल्क आर्जन ८ प्रतिशत बढ्यो, साढे ५८ अर्ब पुग्यो बीमा कोष

    काठमाडौं । हिमालयनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ८.२४ प्रतिशत घटेर ३४ करोड ६० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ७१ लाख रुपैयाँ नाफा...बाँकी

    दोस्रो त्रैमासमा नेशनल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २२ करोड ४३ लाख

    काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको छ । १ अर्ब ८ करोड...बाँकी

    नेपाल इन्स्योरेन्सको नाफा ४९.७७ करोड, ईपीएस ६१ रुपैयाँ

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । १ अर्ब ६४ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ४९ करोड ७७ लाख...बाँकी

    एनएलजीले कमायो ८.७५ करोड नाफा, कुल बीमाशुल्क आर्जन १ अर्ब माथि

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।समीक्षा अवधिसम्म कम्पनीले ८ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले...बाँकी

    सगरमाथा लुम्बिनीको नाफा २० करोड , कुल बीमा शुल्क आर्जन १.९१ अर्ब

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८० /८१को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । २ अर्ब ६२ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २० करोड...बाँकी

    शिखर इन्स्योरेन्सको नाफा १९ प्रतिशतले बढ्दा खुद बीमा शुल्क आर्जन ५५ करोडमाथि

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । २ अर्ब ६५ करोड...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश (कर समेत) आज अर्थात माघ...बाँकी