काठमाडौं । विराटनगर जेसिजको ५१ औं स्थापनाको अबसरमा विराटनगर जेसिजका सदस्यहरुद्वारा हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाबाट ५ लाख रुपैयाँ बराबरको जीबन बीमा खरिद गरि संस्थाको २०२४ का अध्यक्ष जेसिज तुलसी निरौलालाई उपहारस्वरूप प्रदान गरेका छन्...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले आलय प्रा.लि. र रायन इनर्जी प्रा.लि. को सहकार्यमा महिला उद्यमीहरुको वित्तीय पहुँच तथा स्वच्छ उर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहलकदमीको सुरुवात गरेको छ । यस...बाँकी
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले धनपालथान गाउँपालिका– ३ को धामो आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई बीउ पूँजी स्वरुप खुकुराको चल्ला प्रदान गरेको छ । बालबालिकालाई उद्यमशीलता सिकाउने उदेश्यसहित इन्क्युबेसन सेन्टर कार्यक्रम अन्तरगत २०...बाँकी
काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ नारी बचत खाता’का ग्राहकहरूका लागि ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पुऱ्याउने उद्देश्यले ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा हो...बाँकी
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको सेयरको लक इन पिरियड आगामी चैत २६ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनी तथा सर्वसाधारणतर्फ आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि...बाँकी
काठमाडौं । कृषि विकास बैंकले नारी दिवसको अवसरमा नेपाली महिला फुटबल टिमलाई आर्थिक सहयोग गरेको छ । बैंकले नेपाली महिला फुटबल टिमलाई प्रोत्साहनस्वरूप ६ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । हालै...बाँकी
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सबैले सहकार्य गरेर वर्तमान समस्या समाधान गर्नु पर्ने बताएका छन् । बिहीबार अर्थमन्त्री र नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुको भेटघाटमा उनले यस्तो कुरा बताएका हुन् । अर्थमन्त्री पुनले बैंक...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा कृषक,...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, केलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको...बाँकी
काठमाडौं । नबिल बैंकले आफ्नो बैंक खातामा मोबाइल नम्बर अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गरी खातावाल ग्राहकलाई मोबाइल नम्बर अद्यावधिक गराउन आग्रह गरेको हो । बैंकले ग्राहकको खातामा भएका कारोबारहरूको...बाँकी