News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सूर्यज्योति लाइफद्वारा ६ लाख १४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रामपुर शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । निस्दी गाउँपालिका–४, मित्यालका पुरन सिंह सुतीको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको हो । पाँच वर्ष अघि ५ लाखको...बाँकी

    सिटिजन लाइफको ‘मिसन एक्टिभ क्याम्पियन’: पाँच शाखाले पूरा गरे लक्ष्य

    काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले ‘मिसन एक्टिभ क्याम्पियन’ सञ्चालन गरिरहेको छ। यो अभियानअन्तर्गत हरेक शाखाबाट तोकिएको मितिमा एकैदिन १०० बढी पोलिसी बिक्रीको लक्ष्य राखिएको छ। पछिल्लो समय देशैभरका हरेक व्यापार–व्यवसायमा मन्दीको प्रभाव देखिएको छ। हरेक क्षेत्र...बाँकी

    नेशनल लाइफको तुलसीपुर शाखाले एकैदिन बेच्यो १२५ बीमालेख

    काठमाडौं । नेशनल लाइफ इनस्योरेन्स कम्पनीको तुलसीपुर शाखा कार्यालयले एकैदिन १०० बढी बीमा पोलिसी बिक्री गर्न सफल भएको छ। कम्पनीको उक्त शाखा कार्यालयले एकैदिन १२५ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको हो । यसअघि...बाँकी

    महेन्द्रनगरमा नेपाल इन्स्योरेन्सको कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम संचालन

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले कन्चनपुर जिल्ला स्थित महेन्द्रनगरमा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता सम्बन्धी तालिम संचालन गरिरहेको छ । कम्पनीले उक्त तालिम चैत २४ गतेबाट संचालन गरेको हो । तालिम चैत २६...बाँकी

    गण्डकीको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस

    गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न आईतबार निवेदन...बाँकी

    सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आउदै गरेको १७ औं वार्षिकोत्सवलाई मध्यनजर गर्दै मिति शनिबार निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ । बैशाख ७ गते बैंकको वार्षिकोत्सव हो । बैंकले सुदुरपश्चिम प्रदेश अन्तर्गत सुख्खड शाखा...बाँकी

    धरानमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा उद्घाटन

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले मुकुम्लुङ कम्प्लेक्स रमाइलो चोकमा मा नयाँ शाखा उद्घाटन गरेको छ । धरानमा रहेको उक्त शाखा आईतबार उद्घाटन भएको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका...बाँकी

    नेपाल एसबिआई बैंकका ग्राहकले न्युरो अस्पतालमा छुट पाउने

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल (न्युरो अस्पताल)मा छुट पाउने भएका छन् । नेपाल एसबिआई बैंक र विराटनगरमा रहेको न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल (न्युरो अस्पताल) बीच छुटसम्बन्धी सम्झौता...बाँकी

    सानिमा रिलायन्स लाइफको जोरपाटी शाखाद्वारा २६ लाख ८५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको जोरपाटी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका बीमित मुकुन्द प्रसाद तिमल्सिनाको दुर्घटनाबाट असामाहिक निधन भएको थियो । कम्पनीले सोही अनुरुप धर्म पत्नी कल्पना तिमल्सिनालाई २६ लाख ८५...बाँकी

    कानुनमा सबै क्षेत्रको सुझाव समेट्न ‘डिजिटल प्लेटफर्म’ तयार गर्दैछौँ : मन्त्री गिरी

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले विद्यमान ऐन, नियम तथा कानुनमाथि सबै क्षेत्र तथा नागरिकको सुझाव समेट्नका लागि मन्त्रालयले ‘डिजिटल प्लेटफर्म’ निर्माण गर्न लागेको बताएका छन् । आज आयोजित नेपाल वितरक महासङ्घको...बाँकी