News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंककाे दुई करोड सहयोग

    काठमाडौं । नेपाल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको छ । नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आइतबार उक्त चेक हस्तान्तरण गरे ।...बाँकी

    त्रिभुवन विमानस्थलमा थप २ वटा एटीएम मेसिन जडान गरिने, भाडा ७६ लाख ८० हजार रुपैयाँ

    काठमाडौं । त्रिभुवन विमानस्थल परिसरमा एटीएम मेसिन सञ्चालनका लागि बोलपत्र आह्वान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयल गौचरले अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमन परिसरमा एटीएम मेसिन सञ्चानलका...बाँकी

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकास बैंकको १ करोड ५० लाख सहयोग

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकास बैंकले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभरि आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम...बाँकी

    नेपाल लाइफ इन्साेरेन्सको टिकटक प्रतिस्पर्धा घोषणा, प्रथम हुनेलाई तीस हजार नगद

    काठमाडौं । नेपाल लाइफ इन्साेरेन्सले बडादशैंको विशेष अवसरमा टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । इन्साेरेन्सले ‘हामीलाई त बडा दशैं लाग्यो है!’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो । यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना...बाँकी

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक...बाँकी

    बाढीपहिरो पीडितको लागि नेपाल इन्स्योरेन्स र मेट लाइफले दिए रु ७५ लाख

    काठमाडौं । बाढी पहिरो पीडितको उद्धार र राहतका लागि बीमा कम्पनीहरुले सरकारी कोषमा राहत रकम योगदान दिने क्रम जारी रहेको छ। यसैबीच नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवीक प्रकोप राहत कोषमा ५० लाख रुपैयॉ जम्मा...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सको कृषि पशुपन्क्षी तथा जडिबुटी सम्बन्धी अन्तरक्रिया सम्पन्न

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्क्षी तथा जडिबुटी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पर्वतको विहादी गाउँपालिकामा कम्पनीले उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम यूनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपाल...बाँकी

    नेको इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा बाँकी कार्यकालको लागि मणिदेव भट्टराई नियुक्त भएका छन् । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेअनुसार कम्पनीका अध्यक्ष रमेश कुमार निरौलाबाट नवनियुक्त...बाँकी

    एशियन लाइफको मधेश प्रदेशका अभिकर्ताको सम्मान्

    काठमाडौं । जीवन बीमक एशियन लाइफ इन्स्योरेन्सले मधेश प्रदेशको लहानमा जीवन बीमा अभिकर्ता सम्मान कार्यक्रम गरेको छ। शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेश अन्तर्गतको धनुषा, महोत्तरी, सप्तरी र सिराहा जिल्लाका सकृय अभिकर्ताहरूलाई सम्मान् गरिएको हो। कार्यक्रममा...बाँकी

    एशियन लाइफले लुम्बिनी प्रदेशका अभिकर्ताको सम्मानमा गर्‍यो भव्य कार्यक्रम

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशको दुई स्थानमा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ। लुम्बिनी प्रदेशको दाङ र कोहलपुरमा अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गरेको हो। तुलसीपुरमा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर...बाँकी