News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सानिमा रिलायन्स लाइफका कर्मचारी अन्तर्राष्ट्रिय तालिममा सहभागी हुँदै

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् । छिमेकी मुलुक भारतको मुम्बई स्थित भारतीय बीमा संस्थान (Insurance Institute of India III)मा सो तालिम...बाँकी

    राष्ट्रिय बीमा कम्पनीले माघ २० गतेदेखि अभिकर्ता तालिम सञ्चालन गर्दै

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । यस कम्पनीको बीमा अभिकर्ता भई कार्य गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाहरुको लागि यस कम्पनीले माघ २० गतेदेखि माघ २३...बाँकी

    हकप्रद शेयर निष्काशनका लागि नेको इन्स्योरेन्सको बुक क्लोज मिति तय

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि माघ १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।...बाँकी

    कहिलेसम्म शेयर किन्नेले नेपाल लाइफको प्रस्तावित लाभांश पाउँछन् ?

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ माघ १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन...बाँकी

    हिमालयन लाइफको बोनस शेयर घोषणा, करबापतको रकम भने शेयरधनीले तिर्नुपर्ने

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।८० का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (माघ ४ गते) बसेको बैठककले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय छ।...बाँकी

    नविल बैंकको सहकार्यमा कर्जा सदुपयोगिता सम्बन्धी अन्तर्क्रिया सम्पन्न

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नविल बैंक लिमिटेडको सहकार्यमा टोखा विकास अनुसन्धान समाज टोखा –१० को आयोजनामा शनिबार एकदिने कर्जा सदुपयोगिता सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो...बाँकी

    प्रभु बैंकको सबैभन्दा धेरै शेयर एसियन लाइफसँग, ठूला शेयरधनीमा सन नेपाल लाइफ पनि

    काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रभु बैंकमा सबैभन्दा धेरै शेयर रहेको छ। प्रभु बैंकको गत पुस २९ गते आर्थिक वर्ष २०८०८१ को २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो। सभामा पेस गरिएको वार्षिक प्रतिवेदनअनुसार...बाँकी

    वार्षिकोत्सवको अवसरमा माछापुच्छ्रे क्यापिटलद्वारा वृद्धाश्रमलाई सहयोग

    काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको चण्डेश्वरी मार्ग बोडेस्थित श्री द्योमाँ जगत वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य तथा जाडो महिनालाई मध्यनजर गर्दै ६ थान हिटर तथा खाद्यान्न...बाँकी

    स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी, सुधारको कार्ययोजना प्रस्तुत गर्न निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । सो कार्यदलको प्रतिवेदन र सुझावबारे आइतबार प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि...बाँकी

    गार्डियनको व्यापार २ हजार गुणाले बढाएका छौं, लाभांश यसै वर्षदेखि दिन्छौं : सीईओ भण्डारी

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले कम्पनीले चालु आर्थिक वर्षदेखि नै लाभांश वितरण गर्ने बताएका छन् । कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड कार्यक्रमलाई बोल्दै उनले यस्तो बताएका हुन् ।...बाँकी