News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    अर्थ मन्त्रालयका सहसचिव मैनाली कृषि विकास बैंकको सञ्चालकमा नियुक्त

    काठमाडौं । दीर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार कृषि विकास बैंकको बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा दीर्घराज मैनाली मनोनयन भएका छन् । नवनियूक्त सञ्चालक सदस्य सरकारी...बाँकी

    लक्ष्मी सनराइज बैंकले गर्यो वीरगञ्जमा सेवा विस्तार

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगञ्ज महानगरपालिका वडा न. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ८ स्थित...बाँकी

    मितेरी डेभलपमेन्ट बैंकको सेयर बेचेर बाहिरिँदै संस्थापक नरेन्द्र सोनी

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखिएको हो । बैंकका संस्थापक सेयरधनी नरेन्द्र कुमार सोनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा...बाँकी

    बीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज मधेश प्रदेशको बीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पत्रकारहरूलाई नागरिकको हितमा बीमाका...बाँकी

    ज्योति विकास बैंकका ग्राहकलाई ‘साइन इखाडाेल फिटनेश’ मा १० प्रतिशत छुट

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित ‘साइन इखाडोल फिटनेश एन्ड रिक्रिएशन सेन्टर’ सँग सम्झाैता गरेकाे छ । बैंकका ग्राहकहरूलाई १०% को छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएकाे हाे । सम्झौतापश्चात् अब ज्योति विकास बैंकका...बाँकी

    सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक संजाल प्लेटफर्म पोष्टमबीच साझेदारी सम्पन्न भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार पोष्टम...बाँकी

    नेपाल बैंकले सञ्चालनमा ल्यायो ‘क्यास डिपाेजिट मेशिन’

    काठमाडौं । नेपाल बैंकले नगद निक्षेप जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएकाे छ । बैंकले आफ्नो मुख्य शाखा कार्यालय काठमाडौंमा पहिलो नगद निक्षेप मेसिन (क्यास डिपाेजिट मेशिन)  सञ्चालनमा ल्याएको हाे । मेशिनकाे सञ्चालन भएसँगै बैंकले ग्राहक...बाँकी

    सानिमा रिलायन्स लाइफ र रोटरी इन्टरनेशनलबीच साक्षरता अभिवृद्धि गर्न सहकार्य

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२बीच सहकार्य भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रम मार्फत पिछडिएका बर्गको साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सहयोग...बाँकी

    प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न ईच्छा राखी निवेदन पेश गरे अनुासर शेयर...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्राहकले त्रिशूली बिच रिसोर्टमा छुट पाउने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुका लागि थप सेवा दिन धादिङको गल्छीमा रहेको त्रिशूली बिच रिसोर्टसँग विभिन्न सेवासुविधाहरुमा छूट दिने सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौतापश्चात कम्पनीका ग्राहकहरुले उक्त रिसोर्टमा बसाई तथा खानामा १५...बाँकी