काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड महेन्द्रनगर शाखाको आर्थिक वर्ष २०८०/०८१ को शाखा स्तरीय एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम आयोजना गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड...बाँकी
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय डण्डामार्फत श्री नारायणी आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ । बैंकको डण्डा शाखा प्रमुख टीकाराम अधिकारीले विद्यालय व्यवस्थापन...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, स्याङ्जास्थित वालिङ शाखाले छायाँक्षेत्र (छाङ्छाङ्दी मन्दिर) मा डस्टबिन वितरण गरेको छ । शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरी सँस्थाको ७ औँ बार्षिकोत्सवको अवसरमा भिरकोट नगरपालिकास्थित छायाँक्षेत्र मन्दिरमा डस्टबिन वितरण...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङ एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु गरेको छ । यो सुविधामार्फत, बैंकका योग्य ग्राहकहरूले एपबाटै ५ लाखसम्मको कर्जा बिना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा...बाँकी
काठमाडौं । जीवन बीमक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आठौं वर्षमा प्रवेश गरेको छ । यो इन्स्योरेन्सले २०७४ भदौ १५ गतेदेखि जीवन बीमा सेवा शुरू गरेको हो। वार्षिकोत्सवका अवसरमा इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यक्रम...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले हिमालयन राइजिङ अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको मेची रिजनले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी ११८ जना बीमा व्यवसायीलाई सम्मान गरेको हो ।उक्त कार्यक्रममा मेची रिजन न्तर्गतका विभिन्न...बाँकी
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) ‘जलवायु वित्त’का विषयमा बढी केन्द्रित हुने भएको छ । कोप–२९ आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि...बाँकी
लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा शनिबार अस्पताल विकास...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट (बिगमार्ट) प्रालिबीच डिजिटल कारोबार प्रवर्द्धन एवम प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले बिगमार्टका आउटलेटहरूबाट सामान खरिद गरे बापतको भुक्तानी डिजिटल माध्यमबाट गर्दा आर्कषक...बाँकी
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकका अनुसार अनलाइन पोर्टलबाट बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ एवम् धितो सुरक्षण सम्पत्ति लिलाम बिक्री लगायतका सूचनाबारे जानकारी लिन सकिने...बाँकी