News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    विभिन्न ६ कम्पनीमा महालक्ष्मी विकास बैंकका ग्राहकले छुट पाउने, गर्यो सम्झौता

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई छुट दिने गरी स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ। सम्झौतापछि महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त...बाँकी

    कामना सेवा विकास बैंकद्वारा विद्यालयमा पोशाक वितरण

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डन्डा शाखाले श्री नारायणी आधारभुत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बैंकको डन्डा शाखा प्रमुख टिकाराम अधिकारीले विद्यालय...बाँकी

    सकियो ‘नाडा अटो शो’, ८२ हजार अवलोकनकर्ता

    काठमाडौं । अटो मेला ‘नाडा अटो शो २०२४’ आइतबार सकिएको छ । ११ भदौबाट राजधानीको भृकुटीमण्डपमा सञ्चालित १६औं संस्करणको शोमा ८२ हजार ४ सय ७० दर्शकले अवलोकन गरे । आयोजकका अनुसार धेरै नयाँ ब्रान्डका विद्युतीय...बाँकी

    सानिमा रिलायन्सले सार्वजनिक गर्याे नयाँ बोनस दर, कुन योजनामा कति ?

    काठमाडौं । सानिमा रिलायन्स लाइफले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले बीमांकीय मूल्यअनुसार आर्थिक वर्ष २०७९/८० का लागि बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले विभिन्न योजनामा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम...बाँकी

    सिद्धार्थ बैंकका २ संस्थापक सेयर बेचेर बाहिरिँदै

    काठमाडौं । सिद्धार्थ बैंकले सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको साढे ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयरधनी राजेश्वर श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता...बाँकी

    सूर्यज्योति लाइफको ‘एजेन्सी अवार्ड नाइट–२०८१’ सम्पन्न, विभिन्न विधामा सम्मान र पदक प्रदान

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट २०८१’ राजधानीको लाजिम्पाट स्थित  र्‍याडिसन होटलमा शुक्रबार भव्य समारोहबीच सम्पन्न भएको छ । उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका करिव १५० जना एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको सहभागिता रहेको...बाँकी

    एलआइसी नेपाल २४औं वर्षमा प्रवेश, उत्कृष्ट कार्य गर्नेहरु सम्मानित

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २३ वर्ष पुरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपाल इ.स. २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले...बाँकी

    रिलायबल नेपाल लाइफको चौतारा शाखाद्वारा शैक्षिक सामग्री हस्तान्तरण

    काठमाडौं । वार्षिकोत्सवको उपलक्ष्यमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड चौतारा शाखाले शैक्षिक एवम खेलकुद सामग्री हस्तान्तरण गरेको छ । शनिवार कम्पनीको सातौं वार्षिकोत्सवको अवसरमा शाखा कार्यालय चौताराद्वारा सिन्धुपाल्चोक जुगल गाँउपालिका ६ नंम्बर वडा बिशिङ्खर स्थित...बाँकी

    ईभीमय नाडा अटो शोप्रति बैंकिङ क्षेत्र हर्षित, सरकार र राष्ट्र बैंकको प्राथमिकतामा ईभी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नियामकका हिसाबले आफूहरुले गरेका केही व्यवस्थाले सकारात्मक संकेत दिइसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रिया कार्यक्रममा...बाँकी

    कुमारी बैंकका ग्राहकले श्री एयरलाइन्सको टिकटमा आर्कषक छुट पाउने

    काठमाडौं । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्स बीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूकf परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार...बाँकी