काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको पौने २ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार संस्थापकको नाममा रहेको १ लाख ८० हजार २८८ कित्ता...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि असोज १५ गते बुक क्लोज गर्दैछ । त्यसैले आज असोज १४ गतेसम्म...बाँकी
काठमाडौं । बाँकेमा रहेका नेपाल राष्ट्र बैंकबाट ‘घ’ बर्ग को इजाजत प्राप्त लघुवित्त वित्तीय सस्थाहरुले लघुवित्त कर्मचारी मञ्च बाँके गठन गरेका छन । जिल्लामा रहेका करिब ३० वटा लघुबित्त वित्तीय सस्थाहरुको बैठक बसेर हाल लघुवित्त...बाँकी
काठमाडौं । देशभर बाढीपहिरोले वितन्डा मच्चाइरहेको बेला सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी छिटो दिन शाखाहरुमा विशेष कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी बाढीपहिरोको यस कठिन समयमा जीवन बीमा दाबी भुक्तानीलगायतका...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सीईओ” सम्पन्न गरेको छ । गण्डकी प्रदेशबाट योग्य भएका करिब ३५...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेड र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच ग्राहक महानुभावहरुलाई सहज तवरले लघु बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । ट्रष्ट माइक्रो इन्स्योरेन्ससँगको सम्झौतामा अब कुमारी बैंकले आफ्ना ग्राहकहरुको घर, सवारी साधन,...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाल ले हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएका छन् । हकप्रद सेयर निष्काशनका लागि एनएलजी इन्स्योरेन्स र एलआईसी नेपाललाई अनुमति दिएको नेपाल धितोपत्र बोर्ड (सेबोन)का...बाँकी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय...बाँकी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखराको होटल ल्याण्डमार्कमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बाढीमा क्षति भएको दाबीलाई यथासीघ्र भुक्तानी गर्न निर्देशन दिएका छन् । बाढी पहिरोबाट नागरिकको घर, सम्पत्ति तथा संरचनाहरूमा भएको क्षतिको बीमा दाबी भुक्तानी यथासम्भव छिटो गर्न बीमा...बाँकी