News Portal

  • गृहपृष्ठ विमा, समाचार

    राष्ट्रिय बीमा कम्पनी र मेट्रो ट्राफिक एफएमबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वीमा कम्पनी लिमिटेड र मेट्रो ट्राफिक एफ एम बिच पीएसए तथा सूचना प्रसारण सम्वन्धी सम्झौता सम्पन्न भएको छ । कम्पनीले भदौ १५ गते देखी प्रसारण गर्ने गरी कम्पनीका प्रोडक्ट, बीमा सम्वन्धी सूचनाहरु...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा, बीमितलाई कति ?

    काठमाडौं। राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८१।८२ का लागि नयाँ बोनसदर घोषणा गरेको हो। कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस...बाँकी

    मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग कर्पोरेट एड्भाइजरी सम्झौता

    काठमाडौं । दक्षिण कोरियाको विश्वप्रसिद्ध बायो फर्मास्युटिकल कम्पनीसँगको सहकार्यमा औषधी उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजीवृद्धि गर्नका लागि आईपीओ जारी गर्ने भएको छ । उक्त कार्यलाई अघि बढाउन कम्पनीले एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एड्भाइजरीसम्बन्धी सम्झौतासमेत...बाँकी

    सूर्यज्योति लाइफले भुक्तानी गर्यो ५.८४ करोड रुपैयाँ दाबी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साउन महिनामा मात्रै ५ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै...बाँकी

    सहकारी क्षेत्रको कडा नियमन गर्न खोज्दैछौं : मन्त्री अधिकारी

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अब सहकारीमा कडाइका साथ नियमन हुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १४औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री...बाँकी

    राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशालाई सम्मान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र...बाँकी

    पदक विजेता पारा तेक्‍वान्दो खेलाडी पलेशालाई काठमाडौं महानगरले गर्‍यो नगद ५ लाखसहित सम्मान

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख नगदसहित सम्मान गरेको छ । महानगरपालिका कार्यालय काठमाडौं प्लाजामा बुधबार आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र...बाँकी

    महासंघ र ट्रेड युनियनबीच समस्या समाधान फोरम स्थापना गर्ने सहमति

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । यस सम्बन्धमा महासंघ सचिवालय, टेकु, काठमाडौंमा भएको बैठकमा सहमति भएको हो । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका...बाँकी

    बाली बीमाका लागि प्रवर्द्धनात्मक कार्यक्रम ल्याउँदैछौँ : कृषिमन्त्री अधिकारी

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकामन्त्री रामनाथ अधिकारीले बाली बीमाका लागि प्रवद्र्धनात्मक तथा सचेतनामुलक कार्य अघि बढाउने बताएका छन् । मन्त्रालयमा मंगलबार प्रदेशका कृषि मन्त्रीहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले बाली बीमालाई...बाँकी

    सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट- २०८१ सम्पन्न गरेको छ । द सोल्टी काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित...बाँकी