काठमाडौं । लघुवित्त वित्तीय संस्थाका ऋणी ग्राहकलाई अब ‘लोन कार्ड’ र ‘पास बुक’ अनिवार्य गरिएको छ। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई ‘सञ्चालन मार्गदर्शन, २०८१’ जारी गर्दै यस्तो अनिवार्यता गरेको हो। लघुवित्त संस्थाले ऋणी ग्राहकलाई...बाँकी
काठमाडौं । किसानको राम्रो आम्दानी स्रोत अहिले मौरीपालन व्यवसाय पनि हो। मौरीपालनबाट किसानले पछिल्लो समय मनग्य आम्दानी गर्दै आएका छन्। मौरीपालनमा लगानीको प्रतिफल राम्रै भए पनि जोखिम पनि उत्तिकै हुन्छ। सोही कारणले नेपाल बीमा प्राधिकरणले...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई पूर्ण अवधि भुक्तानी (म्याचुरिटी) तथा आंशिक अवधि भुक्तानी (सर्भाइभल) रकम लिन आउन आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित यस्तो आग्रह गरेको हो। कम्पनीबाट विभिन्न मितिमा विभिन्न...बाँकी
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा पुस १९ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त एघारौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आर्थिक वर्ष २०८१/८२ को...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार वृक्षरोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको...बाँकी
काठमाडौं । नेपाल एसबीआई बैंकले पोखरास्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ताल बाराही मन्दिर पुनर्निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य...बाँकी
काठमाडौं । मुक्त्तिनाथ विकास बैंकले १९ औं वर्ष प्रवेश गरेको अवसरमा डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्त्तिनाथ एनिभर्सरी बोनाञ्जा योजना ल्याएको छ । पहिलो योजना अनुसार बैंकको मोबाइल बैंकिङमा भएको कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने ग्राहकमध्येबाट...बाँकी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निरावरणमन्त्री बलराम अधिकारीले सहकारी अध्यादेश सच्याउनका लागि सरकार तयार रहेको बताएका छन् । सोमबार नेपाल कृषि सहकारी केन्द्रीय संघको साधारण सभामा बोल्दै मन्त्री अधिकारीले पछिल्लो समय सहकारी अभियानकर्मीबाट...बाँकी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी रहेको बताएका छन् । सोमबार कान्ति बाल अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...बाँकी
काठमाडाैं । गैरनाफामूलक संस्था मैनादेवी फाउण्डेसन (एमडीएफ) र रोजगारी पोर्टल तथा मानव संशाधन परामर्शदाता कुमारी जब प्रालिबीच काठमाडौं ट्र्यास कलेक्सन रेस (केटीसीआर) २०२५ को लागि मुख्य प्रायोजकको रूपमा सहकार्य भएको छ । पुस २७ गते...बाँकी