News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    ‘भ्रामक टिप्पणीको पछि नलागौँँ, निक्षेपकर्ताको रकम पूर्ण रुपमा सुरक्षित छ’

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले भ्रामक टिप्पणीमा ध्यान नदिन र निक्षेपकर्ताको रकम पूर्ण रुपमा सुरक्षित रहेको स्पष्ट पारेका छन्। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल...बाँकी

    हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन इन्स्योरेन्सको...बाँकी

    आइएमई लाइफले ३ विधामा जित्यो इमर्जिङ्ग एशिया अवार्ड

    काठमाडौं । जीवन बीमक, आइएमई लाइफ इन्स्योरेन्सले  पाँचौँ संस्करणको “इमर्जिङ्ग  एशिया अवार्डमा” सर्वश्रेष्ठ जीवन बीमा अवार्ड सहित तीन विधामा अवार्ड जित्न सफल भएको छ । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड...बाँकी

    सानिमा जिआईसी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितनरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता...बाँकी

    दाबी भुक्तानी लिन आउन बीमितलाई राष्ट्रिय बीमा कम्पनीको ताकेता

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले बुझिलिन बाँकी रहेको दाबी भुक्तानी लिन आउन बीमितलाई पुनः ताकेता गरेको छ। कम्पनीले आज एक सूचना गर्दै दाबी भुक्तानी लिन आउन बीमितलाई ताकेता गरेको हो। ‘कम्पनीबाट आर्थिक वर्ष २०७१।७२ देखि...बाँकी

    रिलायबल नेपाल लाइफको नाफा ५१.७० प्रतिशत बढ्यो, साढे ११ अर्ब रुपैयाँ पुग्यो जीवन बीमा कोषको आकार

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ५१.७० प्रतिशत बढेर ३५ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २३ करोड ९...बाँकी

    बीमक संघका अध्यक्ष क्षेत्रीले सार्वजनिक गरे १२ बुँदे प्रतिवद्धता

    काठमाडौं । नेपाल बीमक संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले आवासीय तथा व्यवसायिक भवनको बीमा गर्ने वातावरण बनाउन संघले सम्बन्धित निकाय र सरोकारवालासँग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । संघको शुक्रबार साधारणसभामा बोल्दै सिद्धार्थ प्रिमियर...बाँकी

    बैंकिङ क्षेत्रविरूद्ध भ्रम छर्नेलाई कानुनी दायरामा ल्याउन मुद्रा विप्रेषक संघको माग

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू विरूद्ध भइरहेको अराजक गतिविधिप्रति नेपाल मुद्रा विप्रेषक संघ आपत्ति जनाएको छ । साथै बैंक तथा वित्तीय संस्थाहरू विरूद्ध भइरहेको अराजक गतिविधि रोक्न संघले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको...बाँकी

    सिद्धार्थ बैंकले मधेश प्रदेशमा आयोजना गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले मधेश प्रदेशमा विप्रेषण प्रापक र सम्भावित वैदेशिक रोजगारीमा जानेहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिफक्याप नेपालको व्यवस्थापनमा सम्पन्न गरिएको उक्त कार्यक्रममा...बाँकी

    नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

    काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा फेसोसिप कार्यक्रमका दोस्रो...बाँकी