News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, लाभांश, समाचार

    डिप्रोक्स लघुवित्तले घोषणा गर्यो १०.५२ प्रतिशत लाभांश

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संथाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले...बाँकी

    एनएलजीका शाखा प्रमुख सुवेदी र खनालले पाए ‘बेष्ट इम्प्लोई अवार्ड’

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका दुई जना कर्मचारीले बेष्ट इम्प्लोई अवार्ड २०८० पाएका छन् । कम्पनीमा उत्कृष्ट योगदान गरेको भन्दै इन्स्योरेन्सले लक्ष्मण सुवेदी र उपासना खनाललाई उक्त अवार्डबाट सम्मान गरेको हो । सम्मानित सुवेदी बुटवल...बाँकी

    एनएलजी इन्स्योरेन्सको लाभांशसँगै पारित भयो ६६ प्रतिशत हकप्रद प्रस्ताव

    काठमाडौं । एनएलजी इन्स्योरेन्सको प्रस्तावित ५.७८९४७ प्रतिशत लाभांश पारित भएको छ । फागुन ३ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस...बाँकी

    नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने सम्झौता

    काठमाडौं । नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने सम्झौता भएको छ । सो सम्बन्धमा नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच बिहीबार सम्झौता भएको हो । भारतको युनिफाएड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको...बाँकी

    कामना सेवाले बोलपत्र बापतको बैंक ग्यारेन्टीको प्रमाणीकरण गरिदिने

    काठमाडौं । कामना सेवा विकास बैंक र ताहाचलको सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण गर्ने सम्झौता भएको छ । यो सम्झौता पश्चात सरकारी निकायहरुबाट सार्वजनिक खरिदको...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ६ अर्ब ४१ करोड

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा बृद्धि भएको छ । १८ करोड १० लाख...बाँकी

    लाभांश पारित सहित रिलायबल लाइफको एजिएम सम्पन्न, दुई संचालक निर्विरोध निर्वाचित

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न भएको हो । सभा, कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सभाले संचालक...बाँकी

    इन्फिनिटी लघुवित्तले ९५ शाखाका कर्मचारीलाई दियो तालिम

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ९५ शाखाका कर्मचारीलाई तालिम दिएको छ । संस्थाले ४३ वटा जिल्लाका ९५ शाखाका सबै कर्मचारीहरुलाई एएमएल सिएफटी र क्वालिटि ग्रोथिङ सम्बन्धी तालिम दिएको हो । सम्पूर्ण प्रदेशमा वित्तीय संस्थाका...बाँकी

    माछापुच्छ्रे बैंकको साढे १० लाख बढी शेयर बिक्रीमा

    काठमाडौं । माछापुच्छ्रे बैंकको साढे १० लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन...बाँकी

    १० % ब्याज पाइने एनआईएमबीको ४.४० अर्बको ऋणपत्र बिक्री खुला

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकले आज फागुन १ गतेखेदि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ ऋणपत्र बिक्री...बाँकी