News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सिटिजन लाइफद्वारा रु. ३३.८० लाख घातक रोगको बीमा दाबी भुक्तानी, बीमितको सुझावः बीमा गरौँ

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोगबापतको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीका सिनियर एजेन्सी मेनेजर भेषराज भट्टराईको नेतृत्वमा बीमित सरोज सुब्बालाई उनी उपचाररत अस्पताल सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा पुगी घातक रोगबापत...बाँकी

    राष्ट्र बैंकको वार्षिकोत्सवमा विराटनगरमा रक्तदान कार्यक्रम, हाजिरीजबाफ प्रतियोगिता हुने

    काठमाडौं । नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिकोत्सवको अवसरमा विराटनगर कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ भने हाजिरीजबाफ प्रतियोगिता गर्ने भएको छ। बैंकले नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा वैशाख १० गते रक्तदान कार्यक्रम गरेको थियो...बाँकी

    नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । यो योजना वैशाख ११ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण...बाँकी

    सूर्यज्योति लाइफ १७औं वर्षमा, थप गुणस्तरीय सेवा प्रदान गर्ने

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६औं वार्षिकोत्सव मनाएको हो । कम्पनीका...बाँकी

    एनएमबी बैंक जीवाश्म इन्धनको अन्त्य गर्ने विश्वव्यापी आह्वानमा सामेल

    काठमाडौं । एनएमबी बैंकले ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ अग्रणी बैंकहरूको समूहसँग जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न हातेमालो गरेको छ । बैंकले जीवाश्म ईन्धनको अन्त्यका लागि ‘फोसिल फ्युल नन प्रोलिफिकसेन ट्रिटी’...बाँकी

    सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । बैंकले यस दिवसको अवसरमा सरसफाइ र चित्रकला प्रतियोगिता जस्ता कार्यक्रमहरू आयोजना गरेको हो । स्वच्छ वातावरण निर्माणमा सघाउ...बाँकी

    सिद्धार्थ प्रिमियरद्वारा अपर हेवाखोला हाइड्रोपावरलाई बीमाको रु. २१.१९ करोड दाबी भुक्तानी

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अगुवाइमा युनाइटेड अजोड इन्स्योरेन्ससँग सहबीमा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनीलाई बाढीबाट पुगेको क्षतिबापतको दाबी भुक्तानी गरिएको छ। २०८० असार २ गते संखुवासभामा गएको भीषण बाढीबाट यो जलविद्युत आयोजनमा ठूलो क्षति...बाँकी

    आइएमई लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा ५० प्रतिशत छुट पाइने

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ। कम्पनीले व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने जनाएको हो । कम्पनीले २०८१ वैशाख...बाँकी

    कर्णाली डेभलपमेन्ट बैंकको ६६%ले बढ्यो नाफा, ईपीएसमा पनि सुधार

    काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकले यो ९ महिनाको अवधिमा २ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको...बाँकी

    सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम तयार

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जेन जेड लक्षित कार्यक्रम तयार गरेको छ । नव वर्ष २०८१ सालको आगमन सँगै कम्पनीले नयाँ र अद्वितीय ढङ्गले सेवा ग्राहिहरुलाई सहायता पुर्याउने उद्देश्यका साथ कार्यक्रमहरु तयार पारेको हो ।...बाँकी