News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    निर्धन उत्थान लघुवित्तका शेयरधनीको हात खाली

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८० /८१ मा शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिमको आर्थिक विवरणहरु संस्थाको बार्षिक साधारण सभा प्रयोजनार्थ राष्ट्र बैंकमा...बाँकी

    लक्ष्मी सनराइज बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम...बाँकी

    ज्योति विकास बैंकका ग्राहकलाई ‘हमर फिटनेस’ मा छुट

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं स्थित हमर फिटनेस एण्ड जिममा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फिटनेस एन्ड...बाँकी

    गरिमा विकास बैंकको साढे ३ लाख कित्ता सेयर बिक्रीमा

    काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका अनुसार संस्थापक समूहका सेयरधनीहरूमध्ये केही सेयरधनीले आफ्नो नाममा रहेको सेयर...बाँकी

    सुपर काबेली राष्ट्रिय प्रसारणमा जोडिँदै, एनएमबि र राष्ट्रिय वाणिज्य बैंक मुख्य लगानीकर्ता

    काठमाडौं । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३.५ मेगावाट रहेको छ । आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार...बाँकी

    पेट्रोलको मूल्य बढ्यो, ग्यासको यथावत

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी आयल निगमले प्रतिलिटर १ रुपैयाँले पेट्रोलको मूल्य बढाएको हो । यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २ रुपैयाँ र...बाँकी

    एनपीएल विजेताले १.११ करोड र उपविजेताले ५० लाख पाउने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टिमले १ करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले उद्घाटन खेलसँगै आज सो पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार उपविजेताले ५०...बाँकी

    ग्लोबल आइएमई बैंक बन्यो सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

    काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो । बैंकका...बाँकी

    ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सम्पन्न

    काठमाडौं । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । पाटन कलेज फर प्रोफेशनल स्टडिजमा सम्पन्न भएको उक्त कार्यक्रमले नेपालमा...बाँकी

    ज्योति विकास बैंकका ग्राहकले इ-रिभल्भिङ इन्डियन कुजिन रेस्टुरेन्टमा छुट पाउने

    काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंस्थित इ -रिभल्भिङ इन्डियन कुजिन रेस्टुरेन्टमा आफ्ना ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापछि ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रेस्टुरेन्टमा १० प्रतिशतसम्म छुट प्राप्त...बाँकी