News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका

    काठमाडौं । सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी रोसु श्रेष्ठको नाममा रहेको ४९ हजार ९२८ कित्ता (१८औँ वार्षिक साधारण सभाबाट पारित बोनस सेयर) सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको...बाँकी

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबि) बाट एकैपटक ११ जना संस्थापक बाहिरिने भएका छन् । एकैपटक ११ जना संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेका हुन् । बैंकका अनुसार ११ जना...बाँकी

    १८ औं हात्ती तथा पर्यटन महोत्सव पुस ११ देखि सुरु

    काठमाडौं । पर्यटकीय गन्तव्य सौराहामा आगामी पौष ११ गतेदेखि १५ गतेसम्म १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ । १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको...बाँकी

    धौलागिरी लघुवित्तमा कामु सीईओको जिम्मेवारी जोशीलाई

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले कायम मुकायम सीईओको जिम्मेवारी पाएका छन् । कम्पनी सञ्चालक समितिले मंसिर १६ गतेदेखि लागु हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि जोशीलाई कामु सीईओको...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्राहकले जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट पाउने

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई थप सेवा दिन काठमाडौंको लाजिम्पाटमा मुख्य कार्यालय रहेको ‘जेनो फार्मेसी प्रालि’ र...बाँकी

    सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिकोत्सव

    काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने...बाँकी

    आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै, करिब १८ लाख श्रमिक सूचीकृत

    काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मंगलबार सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । विसं २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा...बाँकी

    सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार शुभकामना दिँदै उनले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले...बाँकी

    सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ । कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आए पछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले...बाँकी