News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    विभिन्न कार्यक्रम गरी महालक्ष्मी विकास बैंकले मनायो ३०औँ वार्षिकोत्सव

    काठमाडौं । महालक्ष्मी विकास बैंक आज जेष्ठ ७ गतेदेखि ३०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले वित्तीय साक्षरता -याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै...बाँकी

    स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया सम्पन्न

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय लेले, ललितपुरको आयोजनामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा आथिक बर्ष २०७९/८० मा शाखा अन्तर्गत रहेका केन्द्रहरु मध्ये उत्कृष्ट ३...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि ५ जनाको नाम सर्टलिस्ट, को–को छानिए ?

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) का लागि पाँचजनाको नाम सर्टलिस्ट गरिएको छ। बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिले सीईओ पदका लागि कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीलाई सर्टलिस्ट...बाँकी

    गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बागमति प्रदेश ललितपुर महानगरपालिकामा अवस्थित सामुदायिक विद्यालय श्री महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।...बाँकी

    कुमारी बैंकले बिना धितो मोबाइलबाटै २ लाखसम्म ऋण दिने

    काठमाडौं । कुमारी बैंकले ग्राहकलाई बिना धितो मोबाइलबाटै ऋण दिने भएको छ । बैंकले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ एप मार्फत नै दुई लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले अपोलो हस्पिटलमा आकर्षक छुट पाउने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच सम्झौता हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो हस्पिटलको प्रमुख कार्यकारी अधिकृत तथा डुगर ग्रुपको उपाध्यक्ष अभिषेक...बाँकी

    लक्ष्मी सनराइज बैंकले गर्यो विराटनगरमा सेवा विस्तार

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किमि उत्तरतर्फ सोही महानगरपालिकाको वडा न....बाँकी

    सिटिजन्स बैंकले बेनी अस्पताल म्याग्दीलाई दियो वाटर फिल्टर

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्ला स्थित बेनी अस्पताललाई आरवो वाटर फिल्टर सहयोग प्रदान...बाँकी

    बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरूपमा कर्जा पाइने

    काठमाडौं । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता भएको छ । बैंक र सिमेक्स इंकबीच सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रालि...बाँकी

    कुमारी बैंकका ग्राहकले होटल भेन्टेज होममा आकर्षक छुट पाउने

    काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भेन्टेज होम भक्तपुर दरबार क्षेत्र बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई होटल भेन्टेजबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता...बाँकी