News Portal

  • गृहपृष्ठ विमा, समाचार

    आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

    काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितनरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको निर्जीवन बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ता (कृषी, पशुपंक्षी तथा जडिबुटी तालिम समेत) आधारभुत तालिम सम्पन्न गरेको छ । कम्पनीको केन्द्रिय कार्यालयले माघ २० गते देखि माघ २३ गतेसम्म काठमाडौंको बानेश्वर स्थित अल्फा हाउस...बाँकी

    सिद्धार्थ प्रिमियरले फागुन १५ गते डाक्यो सेयरधनी भेला, ३०% लाभांश वितरण गर्ने

    काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३१औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको माघ २३ गते बसेको बैठकले फागुन १५ गते काठमाडौंमा बिहान साढे १० बजे ३१औँ वार्षिक साधारण...बाँकी

    हिमालयन लाइफको नाफा ८.७३ प्रतिशत बढ्यो, साढे ७० अर्ब पुग्यो जीवन बीमा कोष

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ८.७३ प्रतिशत बढेर ३७ करोड ६२ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३४...बाँकी

    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले घोषणा गर्यो ९.७३ प्रतिशत लाभांश

    काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ २३ गते बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य नाफाबाट सेयरधनीहरूलाई...बाँकी

    बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’ सार्वजनिक

    काठमाडौं । क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्री समय सार्वजनिक गरेको छ। सर्वसाधारणलाई जीवन बीमा, बचत र छोराछोरीको शिक्षाका लागि अभिभावकले गर्नुपर्ने पूर्ववित्तीय तयारीको महत्वबारे सन्देश दिन खोजिएको छ। त्यसमा एउटा सामान्य व्यापारीको...बाँकी

    सानिमा रिलायन्स लाइफको बिजनेस रिभ्यु मिटिङ सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले  बिजनेस रिभ्यु मिटिङ चितवनको सिराइचुलि होटेलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम माघ २० मा आयोजना गरिएको हो । कार्यक्रममा कम्पनिका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ...बाँकी

    नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बीमा व्यवसाय सहकार्यसम्बन्धी सम्झौता भएको छ । बीमा व्यवसायका विषयमा बैंकको केन्द्रीय कार्यालय समझदारी भएको हो । समझदारी पत्रमा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)...बाँकी

    सम्पत्ति शुद्धिकरण निवारणका लागि छुट्टै विभाग खडा गर्न बीमा कम्पनीलाई निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सम्पत्ति शुद्धिकरण निवारणका लागि विभिन्न ५ वटा निर्देशन दिएको छ । प्राधिकरणले जारी गरेको एएमएल सीएपफटी सम्बन्धी उक्त निर्देशनमा कम्पनीहरुले सम्पत्ति शुद्धिकरण निवारणका लागि छुट्टै विभाग तथा एकाइ...बाँकी

    सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई पाँच लाख सहयोग

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसनलाई पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । उक्त सहयोग फउण्डेसनमा अध्यनरत विद्यार्थीहरुको शिक्षामा खर्च हुने जनाइएको छ । बुधबार...बाँकी