News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सन नेपाल लाइफद्वारा मार्केटिङ म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले असोज मसान्तसम्म नियुक्त हुने मार्केटिङ म्यानेजरहरुलाई ग्राण्ड होटेल पोखरामा कात्तिक ९ र १० गते १ रात २ दिनको मार्केटिङ म्यानेजर इन्स्टलेसन प्रोग्राम आयोजना गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख...बाँकी

    आइएमई लाइफको ब्ल्याक डाइमन ग्रुपले गर्यो बागमती प्रदेश एजेन्सी म्यानेजरलाई सम्मान

    काठमाडौं । आइएमई लाइफ इन्सोरेन्सको ब्ल्याक डाइमन ग्रुपले बागमती प्रदेशका एजेन्सी म्यानेजर र टिम लिडर्सको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान तथा एजेन्सी म्यानेजर र एमडीआरटी २०२५ लाई सम्मान कार्यक्रम गरेको छ। काठमाडौंको कोटेश्वरस्थित ए वान...बाँकी

    बाढीको क्षतिले साढे ९ अर्बको दाबी, ३० करोड भुक्तानी

    काठमाडाैं । असोजको दोस्रो साता गएको बाढी-पहिरोका कारण बीमा कम्पनीहरूमा साढे ९ अर्ब दाबी पेस भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज ६ गतेसमम बीमा कम्पनीहरूमा ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बढीको...बाँकी

    एनआईसी एशिया लघुवित्तको पहिलो त्रैमासिक बजेट समिक्षा सम्पन्न

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिक बजेट समिक्षा कार्तिक ६ देखि ७ गते सम्म सम्पन्न गरेको छ । मधेश प्रदेश अन्तर्गत प्रदेश प्रमुख, अनुगमन अधिकृत, तथा शाखा...बाँकी

    वार्षिकोत्सवको अवसरमा सिटिजन लाइफको बीमा साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ७औं वार्षिकउत्सबको शुभ अवसरमा शितगंगा नगरपालिका वडा ४ अमराई स्थीत उद्योग वाणिज्य संघ शितगंगाको सभा हलमा बीमा साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा शितगंगा नगरपालीकाका नगर प्रमुख...बाँकी

    यूनाईटेड अजोडको क्षेत्रीय कार्यालय वीरगञ्जमा सीईओको निधनमा शोक कार्यक्रम

    काठमाडौं । यूनाईटेड अजोड इन्स्योरेन्सको क्षेत्रिय कार्यालय वीरगञ्जले कम्पनीका प्रमूख कार्यकारी अधिकृत श्रवण रावलको निधनमा शोक कार्यक्रम आयोजना गरेको छ । बीमा प्राधिकरण क्षेत्रिय कार्यालयका सहायक प्रबन्धक रोशन महासेत तथा निप्स वीरगंजका अध्यक्ष बद्री बहादूर...बाँकी

    हेमादेवीले जन्मदिनमा छोरीलाई दिइन बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा...बाँकी

    नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए शपथ

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानाले शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष  ढुङ्गानालाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । त्यस...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ बन्न ४ जनाको आवेदन, को-को छन् आकांक्षी ?

    काठमाडाैं ।  राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ४ जनाको मात्रै आवेदन परेको छ । आवेदन दिने अन्तिम मिति कार्तिक ६ गतेसम्म ४ जनाको मात्रै आवेदन परेको कम्पनीले जनाएको छ ।...बाँकी

    प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा भावना बलायर

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इस्न्योरेन्सको सञ्चालकमा भावना बलायर नियुक्त भएकी छन् । कार्तिक ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा बलायरलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले बिहीबारबाट नै लागु हुने...बाँकी