News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता शेयर बिक्रीमा

    काठमाडौं । समृद्धि फाइनान्सको ११ लाख ३५ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ११ लाख ३५ हजार १६१ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै...बाँकी

    ग्राहकको रोजाइमा सानिमा रिलायन्स मेरो सुनिश्चित प्रतिफल जीवन बीमा योजना

    काठमाडौं । पछिल्लो समय सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ‘मेरो सुनिश्चित प्रतिफल जीवन बीमा योजना’ ग्राहकको रोजाइमा परेको छ । ग्यारेन्टेड प्रतिफल सहित आएको यस जीवन बीमा योजनामा ग्राहकले बोनसको कुनै चिन्ता लिन पर्ने छैन।...बाँकी

    सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर आजबाट बिक्री खुला

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज वैशाख ३० गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजीको २७ प्रतिशत अर्थात हाल कायम १ः०.२७ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो। कम्पनीले...बाँकी

    नेसनल इन्स्योरेन्सले बढायो व्यापार, साढे ९६%ले बढ्यो बीमा कोषको आकार

    काठमाडौं । नेसनल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले ७२ करोड ८१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही...बाँकी

    सानिमा रिलायन्सले बाजुराका १४७ जना विद्यार्थीलाई वितरण गर्‍यो झोला

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुराको बजेडी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री राख्ने झोला वितरण गरेको छ । वैशाख २४ गते सम्पन्न कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा ईसिडी...बाँकी

    सिद्धार्थ बैंकको अनलाइन पेमेन्ट गेटवे सेवा सुरु, भिसा र मास्टर कार्डमार्फत भुक्तानी लिन सजिलो

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित नयाँ सेवा सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यस सुविधाबाट अब बैंकसँग आबद्ध व्यवसायी (मर्चेन्ट)हरूले नेपाल र विदेशका ग्राहकबाट भिसा तथा...बाँकी

    एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी जलविद्युत तथा चेपे खोलाको वित्तीय व्यवस्थापन

    काठमाडौं । एनएमबि बैंक नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक तथा डायनामिक हाइड्रो ईनर्जी प्रा. लि. बीच ४२ मेगावाट क्षमताको दोलखा जिल्ला, विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन...बाँकी

    भोलिदेखि हकप्रद बिक्री गर्दै सन नेपाल लाइफ, कहिलेसम्म शेयर किन्नले भर्न पाउने ?

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि बैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर...बाँकी

    सिटिजन लाइफको खुद ब्यापार २०.६७% ले बढ्यो, अधिकांश सूचकमा आकर्षक प्रगति

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा आकर्षक प्रगति झल्किएको छ । ५ अर्ब रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको ३७%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म १ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो...बाँकी