काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्याली भव्यतापूर्वक सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर यही २०८३ जेठ २३ गते शनिबार काठमाडौँमा आयोजना गरिएको साइकल ¥यालीमा करीब १५ सय...बाँकी
काठमाडौं । देशको बीमा बजारमा ३० बर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्स लिमिटेडले आप्mनो सेवा संचालनको गौरवमय ३० बर्ष पुरा गरी यहि २०८३ जेष्ठ १७ गतेबाट ३१औं बर्षमा प्रवेश गरेकोछ । कम्पनीले आफ्नो ३०औँ...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औँ वार्षिकोत्सवको अवसरमा मानव सेवाप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ। वार्षिकोत्सवको अवसर पारेर कम्पनीका गण्डकी प्रदेशका उपप्रादेशिक प्रमुख बलराम गौतमले मानव...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले बिक्री नभई बाँकी रहेको हकप्रद सेयर गोप्य शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनपछि अवितरित रहेको ७० हजार ४८० कित्ता सेयर बिक्री गर्ने भएको हो ।...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स सर्भेयर्स एसोसिएसन (निशा) ले विद्युतीय सवारी साधन (इभी) बीमा दाबी विवाद व्यवस्थापन सम्बन्धी तालिम आयोजना गर्ने भएको छ । इभी सम्बन्धी बीमा दाबी विवादहरूको प्रभावकारी व्यवस्थापन तथा नवीन प्रवृत्तिबारे ज्ञान अभिवृद्धि...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर ब्राण्डका स्मार्टफोनको Authorized reseller EFIX Nepal प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । आफ्ना...बाँकी
काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ । बैंकको फिक्कल शाखा मार्फत ईलाम नगरपालिका र लुम्विनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा देशभर विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरिरहेको छ। यसै सन्दर्भमा, हिमालयन लाइफ इन्स्योरेन्स डडेल्धुरा उप प्रादेशिक कार्यालयको...बाँकी
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लब बीच खेलकुद क्षेत्रको विकास, खेलाडी तथा कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि एवं संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल...बाँकी
काठमाडौं । कृषकलाई बीमाको दायरामा ल्याउने उद्देश्यले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले बागचौर नगरपालिका–७ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा एनएलजी इन्स्योरेन्स...बाँकी