News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आईएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा छुट पाउने भएका छन् । ग्लोबल आईएमई बैंक र आईएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोर्टबीच यससम्बन्धी...बाँकी

    नागरिक लगानी कोष र हिमालयन बैंकबीच सेयर प्रत्याभूति सम्झौता

    काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंकको थप सार्वजनिक निष्कासन (एफपिओ) को प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकले आइएमई हस्पिटालिटी र इला होटलमा १५% सम्म छुट पाउने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोट प्रा.लि.बिच...बाँकी

    कहिलेबाट सञ्चालन गर्दैछ राष्ट्रिय जीवन बीमा कम्पनीले अभिकर्ता तालिम ?

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले यही असार २२ गतेदेखि २४ गतेसम्म सो तालिम सञ्चालन गर्न लागेको हो । तालिम लिन इच्छुकले नजिकैको शाखा कार्यालय...बाँकी

    व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म छुट दिने हिमालयन लाइफको घोषणा

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्क (ब्याज÷जरिवाना)मा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा...बाँकी

    एसियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा असार ३० मा, बुक क्लोज कहिले ?

    काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारणसभा असार ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाराको सिमरास्थित होटल इच्छामा...बाँकी

    प्रभु इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, नगद र बोनश कति ?

    काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आथिृक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४...बाँकी

    युनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बसेको बैठकले वार्षिक साधारणसभा असार ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेट एन्ड इभेन्टमा...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् एजेन्डा

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले असार २९ गते आइतबार दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बिहान ११ बजेदेखि अनमोल क्याटरिङ सर्भिस शंखमूल, काठमाडौँमा गर्ने जनाएको छ । कम्पनीको असार ५ गते...बाँकी

    स्वास्थ्य र बीमा सेवाको पहुँच विस्तारका लागि प्रभु महालक्ष्मी लाइफ र चिरायु हस्पिटलबीच रणनीतिक साझेदारी

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटबीच सुलभ, गुणस्तरीय स्वास्थ्य सेवा तथा जीवन बीमा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले एउटा महत्वपूर्ण रणनीतिक साझेदारी भएको छ । यो रणनीतिक साझेदारीका लागि...बाँकी