काठमाडौं । नेपाल बैंक लिमिटेडले ६४औं वार्षिक साधारणसभा आज पुस २९ गते सम्पन्न भएको छ। काठमाडौंको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा साधारणसभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै...बाँकी
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ११ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को लाभांश अनुमोदन भएको छ। आज पोखराको लेकसाइडस्थित बेस्ट रिसोर्ट नेपालमा सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट खोलिएको पाइएको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो। गभर्नर अधिकारीको नाम र तस्बिर दुरुपयोग...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बैंकले शनिबार इलाम जिल्ला इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभूत स्वास्थ्यचौकीमा...बाँकी
काठमाडौं । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । मानुषी लघुवित्तले शनिबार बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो । सभाले ७३.१०० को अनुपातमा शेयर...बाँकी
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा सम्पन्न भएको हो । उपकार लघुवित्त वित्तीय संस्थाकी अध्यक्ष शान्तिदेवी ढकालको अध्यक्षतामा एक भव्य...बाँकी
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ।...बाँकी
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरुको पेसागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बुटवलमा पुस २७ र २८ गते आयोजना गरेको कार्यक्रममा ६५ भन्दा बढी कर्मचारीको उपस्थिति थियो ।...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट...बाँकी
काठमाडौं । गरिमा विकास बैंकको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारण सभाले प्रस्तावित ९.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश पारित गरेको हो...बाँकी