News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेशनल लाइफले गर्यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं स्थित स्मार्ट दरबारमा बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ६१० जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, कम्पनीका बागमती...बाँकी

    काठमाडौंको थलीमा सानिमा बैंकले विस्तार गर्यो शाखा

    काठमाडौं । सानिमा बैंक लिमिटेडले आज मंसिर ९ गते, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र...बाँकी

    गभर्नर अधिकारी भारतीय रिजर्भ बैंकले आयोजना गरेको सम्मेलनमा सहभागी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी २०८१ मंसिर ६ देखि ७ गते (२१–२२ नोभेम्बर २०२४) सम्म भारतको मुम्बईमा आयोजित हाई लेभल पोलिसी कन्फ्रेन्स अफ सेन्ट्रल बैंक फ्रम दि ग्लोबल साउथमा सहभागी भएका छन्।...बाँकी

    प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीले शेयर बिक्रीका लागि बैंकमा निवेदन दिए अनुसार बैंकले शेयर बिक्रीमा ल्याएको हो । शेयर किन्न इच्छुक संस्थापकले सूचना प्रकाशति...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले...बाँकी

    भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने

    काठमाडौं । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि र रिन्यु होल्डिङ्स प्रालिबीच भाटभटेनीका विभिन्न सुपरमार्केटहरूको छत तथा खाली स्थानलाई उपयोग गरेर १२.७५० मेगावाट बराबरको सौर्य ऊर्जा उत्पादन तथा सहकार्य गर्न सम्झौता भएको छ । सम्झौतापत्रमा...बाँकी

    नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । नबिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात मंसिर १० गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम...बाँकी

    एशियन लाइफको बागमती प्रदेश स्तरिय अभिकर्ता सम्मान् कार्यक्रम

    काठमाडौं । प्रदेश स्तरिय अभिकर्ता सम्मान कार्यक्रम अन्तर्गत एशियन लाइफ इन्स्योरेन्सको बागमती प्रदेश काठमाडाैं उपत्यका, काभ्रे र नुवाकोटका अभिकर्ताको सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ। कुपण्डोलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८०।८१ मा तोकिएको व्यवसायीक लक्ष्य...बाँकी

    बाढीपहिरोबाट साढे १३ हजार रुख क्षति, जलवायु परिवर्तनमा टेवा

    काठमाडौं । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोमा १३ हजार ४२७ वटा रुख क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको ‘वातावरण क्लस्टर’को प्रारम्भिक अध्ययन समितिद्वारा सार्वजनिक प्रतिवेदनमा ती सङ्ख्यामा रुख लडेको तथा बगाएको उल्लेख...बाँकी

    नेपालमा आयात घटाउन र निर्यात बढाउन युएईमा चासो

    काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार गत बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले...बाँकी