काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालकस मितिको पुस ५ गते बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आह्वान गरेको हो। सभा काठमाडौंको बालुवाटरस्थित आम्रपाली ब्याङक्वेटमा...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले पुस २९ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखहरू...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हेटौडा शाखामा कार्यरत मार्केटिङ म्यानेजरहरुलाई बिशेष सम्मान गरेको छ । बीमा बिज्ञ कवि फुयाल , प्रमुख बजार अधिकृत गणेश चौलागाईँ तथा गण्डकी प्रदेश प्रमुख ईश्वर विकल सापकोटाको विशेष...बाँकी
काठमाडौं । बीमा कम्पनीहरु मध्ये ८०/८१ को वार्षिक साधारणसभा सम्पन्न गर्ने पहिलो कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको छ । सभा विराटनगरको बिग होटलमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट...बाँकी
ठमाडौं । नेपाल र एडीबीबीच तीनवटा आयोजना र एक कार्यक्रम कार्यान्वयनका लागि १०५ अर्ब ५९ करोड बराबरको ऋण तथा अनुदान सम्झौता भएको छ । शुक्रवार सिंहदरबारस्थिति अर्थ मन्त्रालयमा नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी)...बाँकी
काठमाडौं । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि माल्टाबाट ६ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि...बाँकी
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१/८२को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी...बाँकी
काठमाडौं । माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण स्थल पहुँचमार्गले जोडिएको छ । ३७ मेगावाट क्षमताको सो आयोजनाको हाइड्रो इम्पायर प्रालिको प्रवद्र्धक रहेको छ । बाँध, विद्युत गृह र सुरुङको अडिट निर्माण स्थल जोड्ने सडक निर्माण...बाँकी
काठमाडौं । नेपाल एसबीआई बैंकले चितवनको गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । कार्यक्रममा बैंकका बागमती प्रदेश कार्यालय...बाँकी
काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंस्थित एसएम डेन्टल एण्ड स्किन केयर प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एसएम डेन्टल...बाँकी